आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

सुर्खेतमा ११ बजेसम्म २५ प्रतिशत मत खस्यो

शुक्रबार, ३० वैशाख २०७९, १२ : ३८
शुक्रबार, ३० वैशाख २०७९

सुर्खेतमा बिहानको ११ बजेसम्म २५ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि ११ बजेसम्म २५ प्रतिशत मत खसेको हो ।

जिल्लाभर शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले जानकारी दिए । जिल्लामा कुल २९१ मतदान केन्द्र छन् । यसका लागि १०४५ जना कर्मचारी खटाइए छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप