गुर्भाकोट नगरपालिकामा काँग्रेस–एमालेबीच कडा प्रतिस्पर्धा
शनिबार, ३१ वैशाख २०७९, १६ : १७
सुर्खेतको गुर्भाकोट नगरपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
२५४ मत गणना गर्दा एमाले र काँग्रेसले प्रमुखमा एक सय÷एक सय मत प्राप्त गरेका छन् । काँग्रेसबाट हस्त पुन र एमालेबाट तिलकबहादुर खत्री उम्मेदवार छन् । माओवादी तेस्रो स्थानमा (५४) छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण