चार सय मत गन्दा पोखरामा गठबन्धन अगाडि
आइतबार, ०१ जेठ २०७९, ०० : ०३
पोखरा महानगरपालिकामा चार सय गणना गर्दा गठबन्धनले १२ मतले झिनो अग्रता कायम गरेको छ । चार सय मत गन्दा गठबन्धनका मेयरका उम्मेदवार धनराज आचार्यले १७५ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवार कृष्ण थापाले १६३ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्यान्डले फर्कायो बराबरी गोल, अर्जेन्टिनालाई झट्का
-
‘गौँथली’ अमेरिकामा पनि प्रदर्शन हुने
-
पर्यटकीय सम्भावना बोकेको ‘राजाकोट’ ओझेलमा
-
इंग्ल्यान्डलाई सेमिफाइनलसम्म पुर्याउने जुड बेलिङ्घमको असाधारण यात्रा
-
मेस्सीको असिस्टमा म्याक एलिस्टरको गोल, पहिलो हाफमा अर्जेन्टिना १–० ले अघि
-
इरानद्वारा स्ट्रेट अफ हर्मुज बन्द, अमेरिकी सेनाद्वारा भीषण आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण