रुकुम पूर्वको पुथा उत्तरगंगाका दुबै पदमा माओवादी विजयी
सोमबार, ०२ जेठ २०७९, ०५ : २४
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा पनि माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार पुनीराज घर्ती ३९१३ मतका साथ विजयी भएका हुन् । उनले नेपाली काँग्रेसका तेजेन्द्र खाम मगरलाई पराजित गरेका हुन् । मगरले २११३ मत पाए ।
यसैगरी उपाध्यक्षमा माओवादीकै भुपेन्द्र बुढा ४०५९ मतका साथ विजयी भइन् । सो गाउँपालिकामा काँग्रेसकी कमला कुमारी मल्ल दोस्रो भइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारबारे राजेन्द्र महतो : १०० दिनमै ‘निरङ्कुशताको गन्ध’ आयो
-
अतिरिक्त समयको पहिलो हाफमा पनि गोल भएन, अर्जेन्टिना–स्विट्जरल्यान्डको खेल अझै बराबरीमा
-
बझाङ जिप दुर्घटना : ६ गम्भीर घाइतेलाई थप उपचारका लागि नेपालगन्ज लगियो
-
निर्धारित समय १–१ को बराबरीमा सकियो, अर्जेन्टिना र स्विट्जरल्यान्डबिचको खेल अतिरिक्त समयमा
-
अस्पतालको बोर्ड फेरेर मात्र स्वास्थ्य क्षेत्रमा सुधार हुँदैन : महामन्त्री पौडेल
-
कमला मिस : आमा र बालकबिचको भावनात्मक कथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण