चामुण्डाबिन्द्रासैनी–३ मा नेमकिपाका उम्मेदवार विजयी
सोमबार, ०२ जेठ २०७९, १० : ५४
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पुनः विजयी भएको छ । सो वडामा नेमकिपाका दीपबहादुर शाहीले ४२८ मतसहित विजयी प्राप्त गरेका हुन् ।
उनले नेपाली काँग्रेसका अमरबहादुर शाहीलाई पराजित गरेका हुन् । शाहीले ३६३ मत पाएका छन् । यस्तै नेकपा एमालेका दिनेश बहादुर विकले १४८ मत पाए भने माओवादी केन्द्रका टोप बहादुर खप्तडीले चार मत पाएका छन् ।
०७४ मा पनि यो वडाको नेतृत्व नेमकिपाकै निरक बहादुर शाहीले गरेका थिए । ०७४ अघि यो क्षेत्र काँग्रेसको पकड क्षेत्रको रुपमा मानिन्थ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारबारे राजेन्द्र महतो : १०० दिनमै ‘निरङ्कुशताको गन्ध’ आयो
-
अतिरिक्त समयको पहिलो हाफमा पनि गोल भएन, अर्जेन्टिना–स्विट्जरल्यान्डको खेल अझै बराबरीमा
-
बझाङ जिप दुर्घटना : ६ गम्भीर घाइतेलाई थप उपचारका लागि नेपालगन्ज लगियो
-
निर्धारित समय १–१ को बराबरीमा सकियो, अर्जेन्टिना र स्विट्जरल्यान्डबिचको खेल अतिरिक्त समयमा
-
अस्पतालको बोर्ड फेरेर मात्र स्वास्थ्य क्षेत्रमा सुधार हुँदैन : महामन्त्री पौडेल
-
कमला मिस : आमा र बालकबिचको भावनात्मक कथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण