तिनाउखोलामा डुबेर युवकको मृत्यु
बिहीबार, ०५ जेठ २०७९, २१ : २०
पाल्पास्थित तिनाउखोलामा पौडिदै तस्बिर खिच्दै रमाउने क्रममा बिहीबार दिउँसो एक युवकको डुबेर मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउखोलामा पौडिदै तस्बिर खिच्दै गर्ने क्रममा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका –१० का ३६ वर्षीय कयम अलीको मृत्यु भएको हो ।
पाल्पाका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र थापाका अनुसार अलि डुबेर बेपत्ता भएको उनका साथीहरूले फोनमा खबर गर्न साथ दोभान प्रहरी चौकीको प्रहरी टोली उद्धारमा खटिएर लुम्बिनी प्रादेशिक अस्पतालमा लगेको थियो । तर अस्पतालमा उनलाई मृत्त घोषणा गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशमा सत्ता गठबन्धन फेरबदलः पुराना दलमा पुरानै रोग
-
भारत–नेपाल ऊर्जा सहकार्य थप मजबुत बनाइने
-
‘घरजग्गा व्यवसाय सुधार्न नीतिगत स्थिरता आवश्यक छ’
-
साउन महिना नजिकिँदै जाँदा किनमेल गर्नेहरूको चहलपहल, तस्बिरहरू
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रिफ्याब भवन उद्घाटन
-
जनतासँग निरन्तर संवाद गर्न सभामुखको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण