१८ वर्षिय मोडल सरस्वतीले गरिन् आत्महत्या
सोमबार, १६ जेठ २०७९, १४ : ११
केही दिनयता बंगाली मोडल तथा अभिनेत्रीका निधनको खबर लगातार सार्वजनिक भइरहेका छन् । यस्तैमा १८ वर्षिय मोडल सरस्वती दासले पनि आत्महत्या गरेकी छन् ।
उनलाई उनकी हजुरआमाले आइतबार कोठामा झुन्डिएको अवस्थामा भेटाएकी हुन् । हजुरआमाले सहयोगीका मद्दतले उनलाई तुरुन्तै सीइनएमसी अस्पताल पुर्याएकी थिइन् । अस्पताल पुर्याउनु पहिले नै उनको निधन भएको बताइन्छ ।
पुलिस अधिकारीले यो घटनाको अनुसन्धान गरिरहेका छन् । प्रारम्भिक अनुसन्धानमा आत्महत्या देखिएको छ । तर अहिलेसम्म सुसाइट नोट भेटिएको छैन । सरस्वतीका आफन्तले पुलिस अधिकारीलाई उनी कोठाको पङ्खामा झुन्डिएको अवस्थामा भेटिएको जानकारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३१ जना प्रहरी नायव निरीक्षकमा बढुवा सिफारिस (सूचीसहित)
-
विरासत जोगाउने दाउमा स्पेन र उरुग्वे, केप भर्डेको ऐतिहासिक प्रदर्शनले समीकरण रोचक
-
१० वर्ष कैद भुक्तान गरेका व्यक्ति लागुऔषधसहित पक्राउ
-
टीकापुरका महिला सीप सिकेर आयआर्जन गर्दै
-
किसानलाई करिब तीन करोड अनुदान
-
महिला टी–ट्वान्टी क्रिकेट: एपीएफ र कोशी उपाधिका लागि भिड्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण