प्रचण्डद्वारा पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी
शुक्रबार, २७ जेठ २०७९, ११ : २४
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादी पार्टीका उपमहासचिव डा विजय पौडेलको स्वास्थ्य अवस्थाका वारेमा जानकारी लिएका छन् ।
शुक्रबार प्रचण्ड हृदयाघात भई गंगालालमा उपचारत पौडेललाई भेट्न बाँसबारी गएका थिए । पौडेलको स्वास्थ्य अवस्था ठीक भएपनि चिकित्सकले केही दिन निगरानी राख्नुपर्ने सुझाव दिएकाले अस्पतालमै छन् ।
आगामी आइतबार अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भई रहेको परिवार सदस्यले बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौलाकालिका मन्दिर : पूजाआजासँगै शारीरिक व्यायाम गर्ने भक्तजनको घुइँचो
-
फिल्म ‘आशा’ निर्माण घोषणा, मुख्य भूमिकामा महेश र अञ्जना
-
सडक–पुल अलपत्र, डीपीआर र वातावरणीय अध्ययनमा करोडौं बजेट !
-
कर्णाली नदीको डङ्डगे क्षेत्रमा भेटिएको शव साङ्गेतडा दुर्घटनाकी सिर्जनाको, अझै दुईको अवस्था अज्ञात
-
हात्ती पीडित बोटे परिवारलाई राहत
-
राससले देशैभर माग्यो पत्रकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण