कृषकलाई समयमा मल उपलब्ध गराउन सरकारलाई सभामुखको रुलिङ
आइतबार, २९ जेठ २०७९, १२ : १६
सभामुख अग्निप्रसाद सापकोटाले समयमै किसानलाई मलको प्रवन्ध गर्न सरकारलाई निर्देशन दिएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा उनले सांसदहरुले उठाएको रासायनिक मल अभावको विषय ध्यानाकर्षण भएको बताउँदै यथाशीघ्र किसानलाई मल उपलब्ध गराउन सरकारका सम्बन्धित मन्त्रीलाई रुलिङ गरेका हुन् ।
सभामुख सापकोटाले भने–‘खेतीको समयमा पनि रासायनिक मल उपलब्ध नभइरहेको सन्र्दभमा माननीय सदस्यहरुले उठाउनुभएको कुरामा मेरो ध्यानाकषर्ण भएको छ । यथाशीघ्र किसानलाई मल उपलब्ध गराउने गरी व्यवस्थापन गर्न गराउन सम्बधित मन्त्रीको ध्यानाकर्षण गराउँछु ।’
आगामी आर्थिक बर्षका लागि पस्तुत विनियोजन विधेयकमाथि बोल्ने क्रममा अधिकांश सांसदहरुले किसानलाई मल अभाव भएको विषय संसदमा उठाउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण