नेसन्स लिग : इटालीमाथि जर्मनीको सानदार जित
बुधबार, ०१ असार २०७९, ०६ : ३९
यूईएफए नेसन्स लिग फुटबलमा जर्मनीले इटालीलाई हराएको छ । मंगलबार राति भएको खेलमा जर्मनीले इटालीलाई ५-२ गोल अन्तरले हराएको हो ।
जर्मनीलाई जित दिलाउन टिमो वेर्नेरले दुई गोल गरे । जोसुवा किमिच, इल्के गुण्डोगान, थोमस मुलरले एक एक गोल गरेका थिए । इटालीका विल्फ्रिड जिनोन्टो र एलेसान्द्रो बास्टोनीले एक एक गोल गरेका थिए ।
यस जितसँगै जर्मनी लिग ए समूह ३ को दोस्रो स्थानमा उक्लिएको छ । जर्मनीले ४ खेलमा ६ अंक जोडेको छ । इटाली ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण