छविकुमारी र जेनिशा बने ‘डिसेबिलिटी क्वीन’
बिहीबार, ०२ असार २०७९, २० : ३५
‘मिस एण्ड मिसेस् डिसेबिलिटी क्वीन नेपाल २०२२’ को उपाधि छविकुमारी ओली र जेनिशा कडायतले जितेका छन् । छविकुमारी मिसेस् र जेनिशाले ‘मिस’ तर्फको उपाधि विजेता बनेका हुन् ।
‘ग्रीन आर्टस् मिडिया’ आयोजक रहेको प्रतियोगीतामा फस्ट रनर अप’ नीशा क्षेत्री, ‘सेकेन्ड रनर अप’ मा धनमाया बुढा मगर र ‘थर्ड रनर अप’ मा सुनिता चिमौरिया भए । अपाङ्गता भएकाहरुको आत्मविश्वास बढाउने, व्यक्तित्व विकास गर्ने र प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको यो दोस्रो संस्करण हो ।
राजधानीमा एक समारोहका बीच आयोजित प्रतियोगितामा सहभागीहरुले नृत्य, गायन, कविता वाचन र अभिव्यक्ति मार्फत् आ–आफ्नो प्रतिभा समेत देखाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण