‘राधा प्यारी’मा रोमान्टिक गरिमा
शुक्रबार, ०३ असार २०७९, १० : ४४
मोडल गरिमा शर्मा अभिनित म्युजिक भिडियो ‘राधा प्यारी’ सार्वजनिक भएको छ ।
रोमान्टिक थिममा रहेको गीतको म्युजिक भिडियोमा पनि प्रेमकथा देखाउन खोजिएको छ । जसमा गरिमालाई मोडल प्रिन्स चौहानले अभिनयमा साथ दिएका छन् । भिडियोमा गरिमा राधा र प्रिन्स कृष्णको भुमिकामा छन् ।
गायक सुरेन चन्द र गायिका प्रतिमा केसीको स्वर गीतमा सिएल शर्माको शब्द तथा संगीत छ । गीतको एरेन्ज विश्व अधिकारीले गरेका हुन् ।
बिक्रम चौहानको निर्देशन रहेको भिडियोमा प्रकाश खड्काको छायांकन मिलन विश्वकर्माको सम्पादन छ । भिडियो इनाक्छी इन्टरटेनमेन्टले बाहिर ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण