अपरिचित पुरुषसँग देखिइन् अमिताभकी नातिनीसँग हेरिन् फिल्म, क्यामरा देखेर यसरी लुकाए अनुहार
मङ्गलबार, १३ असार २०७४, १५ : ०३
पछिल्लो दिन अमिताभ बच्चनकी नातिनी नव्या नवेली नन्दा जुहूको पीवीआरमा एक अपरिचित व्यक्तिसँग देखिइन् । यी दुबैलाई फिल्म हलबाट बाहिर निस्कँदा फोटोग्राफरले उनीहरुको फोटो खिच्न थाले । कारमा बस्नुभन्दा पहिले नव्या हाँसिरहेको देख्न सकिन्छ । यस्तैमा उनीहरु दुबै कारमा बसेपछि क्यामराबाट बच्नका लागि दुबैले आफ्नो अनुहार लुकाए ।
अमिताभकी नातिनी नव्या नवेली नन्दा लण्डनको सेवनअक्स स्कूलमा पढेकी छिन् । अहिले उनी न्यूयोर्क युनिभर्सिटीमा पढाई गरिरहेकी छिन् । लण्डनको सेवनअक्स स्कूलमा शाहरुखका छोरा आर्यन पनि पढ्छन् । नव्या अमिताभ बच्चनकी छोरी श्वेताकी छोरी हुन् । उनी विभिन्न कारण चर्चामा छाइरहन्छिन् ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण