कपिल शर्माले लाइभ शोमा श्रीमती गिन्नीलाई जिस्काए, पछि माफी मागे
मङ्गलबार, १४ असार २०७९, १६ : ४०
भारतीय हास्यकलाकार कपिल शर्माले आफ्नो एउटा भिडियो इन्स्टाग्राममा सेयर गरेका छन् । यो भिडियोमा कपिल शर्माले गिन्नी चतरथलाई जिस्काइरहेका छन् ।
भिडियोमा कपिल शर्माले भने, ‘गिन्नी, तिमीले मेरो कुरा कहिल्यै सुन्दैनौ, हेर त कति मानिसहरु मलाई सुन्न आएका छन् ।’ कपिलले यो भिडियो पोस्टको क्याप्सनमा लेखेका छन्, ‘सरी गिन्नी चतरथ’ ।
कपिलको यो भिडियोमा धेरैले कमेन्ट गरिरहेका छन् । स्मरण रहोस्, कपिल शर्मा आजकाल क्यानडा टुरमा छन् र उनी आफ्नो पूरा टिमसँग लाइभ परफर्म गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
-
नयाँ राजदूत नियुक्त गर्न नसकेको सरकार पुरानाको म्याद थपेर काम चलाउँदै
-
अभिमुखीकरणका लागि बाहिर नजाने विधायन व्यवस्थापन समितिको निर्णय, सिंहदरबारभित्रै कार्यक्रम हुने
-
प्रचण्ड भन्छन्– एउटै पार्टी बनाउन थाले झगडा भइहाल्छ
-
विधेयक जनपक्षीय नभए फिर्ता गर्नुपर्छ : सुवेदी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण