प्रधानमन्त्रीसहित गठबन्धनका नेताहरु निर्माणाधीन निजगढ विमानस्थल अवलोकनमा (फोटोफिचर)
शनिबार, १८ असार २०७९, १२ : १०
१
प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेता र मन्त्रीहरु निमार्णाधीन निगगढ अन्तर्र्राष्ट्रिय विमानस्थल निरीक्षणका लागि बारा आइपुगेका छन् । निजगढ विमानस्थलमा भइरहेको प्रगतिसहित जानकारी लिने उदेश्यले प्रधानमन्त्री देउवासहित शीर्ष नेताहरुको टोली निजगढ आइपुगेको हो ।

प्रधानमन्त्रीसहित पाँच दलीय गठबन्धनका शीर्ष नेताहरु नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, अर्थमन्त्री जनार्दन शर्मा, खानेपानी मन्त्री उमाकान्त चौधरी, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे लगायतका नेताहरु निजगढ विमानस्थल क्षेत्रको अवलोकनका लागि निजगढ आइपुगेका हुन् ।



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बच्चालाई होइन पहिला आफूलाई सम्हालुन् आमा–बुबा
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण