शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

केन्द्रीय समिति बैठकमा प्रचण्डले भने–अन्तरघातीलाई कारबाही हुन्छ

आइतबार, १९ असार २०७९, १२ : ३६
आइतबार, १९ असार २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनावमा अन्तर्घात गर्नेहरूलाई कारबाही गर्ने बताएका छन् । उनले गएको स्थानीय तह चुनावमा घात प्रतिघात देखिएको भन्दै यो गम्भीर विषय भएको बताए । 

आइतबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यसबारे पार्टीले गम्भीरतापूर्वक लिँदै घात प्रतिघात रोक्न लागिपर्ने बताए । 

उनले गठबन्धन अपेक्षा गरेजस्तो सफल हुन नसकेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप