शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

११ महिनामा १६६ मेट्रिकटन चाँदी आयात

बिहीबार, २३ असार २०७९, ०९ : ०८
बिहीबार, २३ असार २०७९

नेपालमा ठूलो परिमाणमा चाँदी आयात हुने गरेको छ । 

चालू आर्थिक वर्षको पहिलो  ११ महिनामा १६६ मेट्रिक टन चाँदीको आयात भएको छ ।  

सो अवधिमा आयात भएको चाँदीको भन्सार मूल्य १५ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप