भागीरथको ‘झमझम झुम्काना’ युट्युब ट्रेडिङको शीर्ष स्थानमा
मङ्गलबार, २८ असार २०७९, ११ : ४८
तीज आउन करिब डेढ महिना बाँकी रहेपनि बजारमा तीज गीतहरु धमाधम भित्रिन थालेका छन् ।
यस्तैमा गायक भागीरथ चलाउनेले ४ दिन अगाडि सार्वजनिक गरेको तीज गीत ‘झमझम झुम्काना’ युट्युब ट्रेडिङको शिर्ष स्थान ओगट्न सफल भएको छ ।
सामाजिक सञ्जाल टिकटकमा समेत भाइरल भएको यो गीत भागीरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर छ । बोमबहादुर गाहा मगरले शब्द रहेको गीतमा संगीत समेत गायक चलाउने कै रहेको छ ।
गीतको भिडियोमा गीता ढुंगाना र भागीरथको अभिनय देख्न सकिन्छ । प्रकाश भट्टको निर्देशन रहेको भिडियो राजेश घिमिरेले छायांकन गरेका हुन्, भने सम्पादन बिष्णु शर्माको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण