माओवादी केन्द्र रुकुम पश्चिमको तीन बुँदे सर्कुलर
बुधबार, ०४ साउन २०७९, ११ : ३२
नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले तीन बुँदे सर्कुलर जारी गरेको छ। असार ३० गते बसेको रुकुम पश्चिमस्थित पार्टीका केन्द्रीय सदस्य र जिल्ला संयोजक सम्मिलित छलफलबाट भएको निर्णयअनुसार ३ मातहतका कमिटीमा ३ बुँदे सर्कुलर पठाइएको हो ।
नेकपा माओवादी केन्द्र रुकुम पश्चिमका संयोजक गोविन्द रोकाका अनुसार साउन ७ देखि ११ गतेसम्म ५ दिन सदरमुकाम मुसिकोटमा जिल्लास्तरीय स्कुलिङ कार्यक्रम सञ्चालन गरिने भएको छ । व्यवस्थापकीय सीमाका कारण प्रशिक्षण कार्यक्रममा सहभागी हुन नसक्नेलाई साउन महिनाभित्रै दोस्रो चरणको स्कुलिङ कार्यक्रम आयोजना गरिने पनि रोकाले जनकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बसलाई निलो पोतेर सुरक्षा महसुस हुँदैन, गणेश नेपालीको लास हेरेर जवाफ दिनुस् : सांसद थपलिया
-
लुम्बिनी सरकारको वार्षिक बजेटको २० प्रतिशत हिस्सा २५ दिनमै खर्च
-
नेकपाले माग्याे गणेश नेपालीको आत्मदाह घटनामा सरकारको धारणा
-
गणेश नेपालीको मृत्यु प्रकरण : निष्पक्ष छानबिन गर्न अमरेश सिंहको माग
-
पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग गरियो छलफल
-
निजामती सेवा नियमावली संशोधन: कर्मचारीले पीरमर्का र गुनासो राख्न नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण