रुपन्देहीमा डेढ किलो गाँजा सहित दुई जना पक्राउ
बिहीबार, ०५ साउन २०७९, ०९ : १९
रुपन्देहीमा अवैध लागू औषध डेढ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।
जिल्लाको सैनामैना नगरपालिका -१० झिमपुरका २७ वर्षीय रोशन थारु र सोही नगरपालिका -५ बालपुरका २७ वर्षीय कमल कुमालको घर खानतलासी गर्दा थारूबाट १ किलो ३६० ग्राम र कुमाल बाट २०४ ग्राम सुकेको गाँजा पनि बरामद गरिएको छ ।
ती दुबै जनालाई सालझण्डी ईलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरुमाथि अदालतमा मुद्धा दायर भइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण