भारतका चर्चित अभिनेता हर्षवर्धन नेपालमा
सोमबार, १६ साउन २०७९, १२ : ०३
भारतका चर्चित अभिनेता हर्षवर्धन राणे नेपाल आएका छन् । उनले अहिले आफु नेपाल रहेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् । उनले सार्वजनिक गरेको तस्बिर अनुसार उनी एक विवाहमा सहभागी हुन नेपाल आएको अनुमान लगाउन सकिन्छ ।
हर्षवर्धन तेलुगु र हिन्दी फिल्मका अभिनेता हुन् । तेलुगुमा उनलाई फिल्म ‘थकिता थकिता’, ‘प्रेमा इश्क काधल’, ‘अनामिकिका’ का कारणले चिन्ने गरिन्छ । उनले बलिउड डेब्यु भने २०१६ मा फिल्म ‘सनम तेरी कसम’ बाट गरेका थिए । यो फिल्म अभिनय दर्शकले रुचाएका थिए । उनको दोस्रो बलिउड फिल्म ‘तैश नजर आयेमा’ देखिएका थिए । अब भने उनी क्राइम थ्रिर फिल्म ‘हर्सी दिलरुब्बा’ मा देखिँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण