मिस युनिभर्स नेपालको टप २० मा डा. आयुष्नोभा
बिहीबार, १९ साउन २०७९, १० : ११
डाक्टर आयुष्नोभा ढुंगाना ‘मिस युनिभर्स नेपाल २०२२’ को टप २० भित्र पर्न सफल भएकी छन् । ३९ प्रतिस्पर्धी रहेको प्रतियोगितामा उनी भने एक्लो डाक्टर हुन् । प्रतियोगिताको उपाधि दावेदारको रुपमा समेत उनलाई हेरिएको छ ।
गतवर्ष बंगलादेशबाट छाला रोग विषयमा एमबीबीएस गरेकी उनले मोडलिङ र डाक्टर पेसा एकसाथ अगाडि बढाइरहेकी छन् । हाल काठमाडौंमा रहेर छाला रोग सम्बन्धि सेवा दिइरहेकी उनी मिस युनिभर्स नेपाल २०२२ पछि काठमाडौंबाट केही दुर्गम ठाउँमा गएर आफ्नो सेवा दिने योजनामा छिन् ।
प्रतियोगितामा उत्कृष्ट २० पछि १० हुँदै मिस युनिभर्स नेपाल चयन हुनेछ । आगामी १९ अगष्ट चयन हुने मिस युनिभर्स नेपालमा ताज नै जित्ने लक्ष्यसहित आफू प्रस्तुत हुने आयुष्नोभाको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल यात्राका लागि आज साबिक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै
-
देशभर मनसुनी वायुको प्रभाव, यी तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना
-
करियरदेखि प्रेमसम्म: हेर्नुहोस् तपाईंको साप्ताहिक राशिफल
-
विश्वकपमा ‘डार्क हर्स’ नर्वेको जादुमयी यात्रा समाप्त
-
जुड बेलिङ्घमको दोहोरो गोलमा इङ्गल्याण्ड सेमिफाइनलमा, नर्वे २–१ ले पराजित
-
अतिरिक्त समयको पहिलो हाफ समाप्त: जुड बेलिङ्घमको गोलसँगै इङ्गल्याण्ड २–१ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण