देशभरमा ६६ वटामात्रै गुणस्तरीय प्रमाण चिह्न
औद्योगिकीकरणको पूर्ण अभ्यास नहुनु प्रशासनिक एवं प्रक्रियागत झन्झट हुनु तथा मापदण्ड पनि आफैमा कसिलो भएका कारण औद्योगिक उत्पादनको गुणस्तर सुनिश्चितताका लागि निर्धारित मापदण्ड पूरा गरी लिइने नेपाल गुणस्तर चिह्न लिने उद्योगको संख्या अपेक्षाकृत रुपमा बढ्न सकेको छैन।
जसका कारण गत आर्थिक वर्ष २०७८/०७९ मा १६ वटामात्रै गुणस्तर प्रमाण चिन जारी भएका छन् । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा पनि ६७ वटा गुणस्तर प्रमाण चिह्न मात्रै प्रदान गरिएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका उद्योग समिति सभापति भरतराज आचार्य देशका आद्यौगिकरणको पूर्ण अभ्यास नभएका, प्रशासनिक प्रक्रियागत झन्झट तथा मापदण्ड पनि कसिलो खालको भएकोले एनएस चिल कम जारी भएको बताउँछन् ।
सिमेन्ट, पाइप, डन्डी लगायतका केही वस्तुलाई अनिवार्य एनएस लिनुपर्ने प्रावधान छ भने अन्य केहीमा बाध्यकारी व्यवस्था छैन, उनी भन्छन् । उत्पादन भए पनि गुणस्तर चिह्न नलिएका उत्पादन धेरै भएको उनको अनुभव छ। यद्यपि विभागका महानिर्देशक दिनानाथ मिश्र भने यो संख्या धेरै भएको बताउँछन् । यो समाचार कारोबार दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपतिले राजीनामा दिँदा राम्रो हुन्छ : प्रभु साह
-
स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारीले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने
-
नेपाल प्रगतिशील प्राध्यापक संगठनले भन्यो– त्रिवि सेवा आयोगमा दलीय बफादारिताका आधारमा राजनीतिक नियुक्ति गरियो
-
प्रयोग नगरिएका एपहरू फोनको गोपनीयताको लागि हुन्छन् ठूलो खतरा
-
चोरबाटोबाट बजेट सच्याए प्रतिरोध गर्ने नेकपाको चेतावनी
-
डिजेलको मूल्य ४३ रुपैयाँले घट्दा २ प्रतिशतले मात्रै घट्यो गाडी भाडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण