माओवादीले मन्त्रीको नाम सिफारिस नगरेपछि मुख्यमन्त्री शाहीले आफैसँग राखे पर्यटन मन्त्रालय
बुधबार, २५ साउन २०७९, ०९ : २३
नेकपा माओवादी केन्द्रले मन्त्रीको नाम सिफारिस गर्न ढलाई गरेपछि कर्णालीमा मन्त्रिपरिषद हेरफेर गरिएको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हालेका कार्चेन लामाको ६ महिने कार्यकाल सोमबार सकिएको थियो । तर सोमबार बसेको माओवादी संसदीय दलको बैठकले मन्त्रीको नाम सिफारिस नगरेपछि मन्त्रिपरिषद हेरफेर गरिएको हो ।
उक्त मन्त्रालय मुख्यमन्त्री जीवनबहादुर शाहीले आफै राखेका हुन् । मंगलबार मुख्यमन्त्री शाहीको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले मन्त्रिपरिषद हेरफेर गरेका हुन् ।
उक्त मन्त्रालयमा माओवादीले डोल्पाका वीरबहादुर शाहीलाई पठाउने चर्चा थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच पाँच प्रदेशमा भागबण्डा
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
-
नयाँ सिक्काको डिजाइन भाइरल, के भन्छ राष्ट्र बैंक ?
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण