झापा-३ बाट राप्रपा अध्यक्ष लिङ्देन सर्वसम्मत सिफारिस
मङ्गलबार, २१ भदौ २०७९, २० : २२
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नाम झापा-३ बाट सर्वसम्मत सिफारिस गरिएको छ । मंगलबार बसेको क्षेत्रीय समितिको बैठकले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनको लागि प्रत्यक्ष तर्फको उम्मेदवारको लागि सिफारिस गरेको हो ।
राप्रपाका युवा नेता राजकुमार चाम्लिङ्ले उम्मेदवारी घोषणा गरिएसँगै चुनावी प्रचार प्रसार अभियान अघि बढाइने बताए । अध्यक्ष लिङ्देनले अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट विजय हासिल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा ६ जना उम्मेदवार सर्टलिस्टमा
-
साउने सङ्क्रान्तिसँग जोडिएको मौलिकता
-
इंग्ल्यान्डको समस्या : प्रशिक्षकको पुरानै पारा
-
कृषि तथा पशुपन्छी कार्यक्रमको प्रगति विवरण बुझाउन स्थानीय तहलाई निर्देशन
-
शाही उत्तराधिकारका नियम खुकुलो बनाएपनि जापानमा महिलाको हकमा प्रतिबन्ध यथावत्
-
नयाँ नियमावलीको विरोधमा शैक्षिक परामर्श व्यवसायी सडकमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण