अखिल क्रान्तिकारी अध्यक्ष सिंह कर्णाली प्रदेशसभाका लागि माओवादीबाट सिफारिस
बिहीबार, ३० भदौ २०७९, १८ : ५४
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह कर्णाली प्रदेश सभाका लागि पार्टीबाट सिफारिस भएकी छन्। माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत रहेकी अखिलकी अध्यक्ष सिंह सुर्खेत क्षेत्र नं २ खबाट सिफारिस भएकी हुन्।
कर्णालीका २४ प्रदेशसभा मध्ये माओवादी केन्द्र सिफारिस एक्लो महिला भएको सिंहले बताएकी छन्। माओवादी केन्द्रले महिला सिफारिस भएर आएमा पहिलो प्राथमिकता दिने मापदण्ड समेत बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण