एमालेमा प्रवेश गरे पूर्वआईजीपी खनाल
बिहीबार, ०६ असोज २०७९, १२ : १२
नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल आज नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले मुख्यालय च्यासलमा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।
यसअघि खनालले ओलीलाई बुधबार बालकोटमा भेटेर पार्टी प्रवेशको चाजोपाँजो मिलाएका थिए ।
ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी थिए । उनी प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट काठमाडौंमै निर्वाचन लड्ने तयारीमा छन् ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनार्दन शर्माले भने– आफू निकटलाई नभई विज्ञलाई प्राधिकरणको नेतृत्व दिने हो कि ?
-
नाटो शिखर सम्मेलनमा गएका सबै नेतालाई एर्दाेआनले दिए रिभल्भर उपहार
-
कर्णालीमा अन्तिम दिन १ अर्ब ५८ करोड भुक्तानी, १२ अर्ब ६२ करोड फ्रिज
-
दुई उपसमिति विपक्षीलाई दिएपछि टुङ्गियो लेखा समितिको ‘पावर स्ट्रगल’
-
कस्ता–कस्ता रेकर्ड बनाए एम्बाप्पेले?
-
बाढीले सयौँ विषालु सर्प बगाएपछि....
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण