अभिनेत्री आशालाई ‘दादा साहेब फाल्के अवार्ड’
मङ्गलबार, ११ असोज २०७९, १५ : २६
दिग्गज अभिनेत्री आशा पारेखलाई ‘दादा साहेब फाल्के अवार्ड’ प्रदान गरिने भएको छ । फिल्म क्षेत्रको योगदानको कदर गर्दै उनलाई यो वर्षको अवार्ड दिन लागिएको हो ।
अवार्ड भारतीय फिल्म उद्योगको सर्वाेच्च मानिन्छ । एएनआईले ट्वीटमार्फत अवार्डको जानकारी दिएको हो । उनलाई यो सम्मान ६८औं नेशनल फिल्म अवार्डको अवसरमा प्रदान गरिनेछ । पछिल्लो समय यो अवार्ड २०१९ मा साउथ सुपरस्टार रजनीकांतले पाएका थिए ।
२२ वर्षपछि यो अवार्ड महिलालाई दिइएको हो । यस अगाडि २००० मा यो अवार्ड गायिका आशा भोसलेले प्राप्त गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण