शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

आशा पारेखलाई ब्रेष्ट क्यान्सर, अस्पताल भर्ना

नयाँ दिल्ली । बलिउडकी दिग्गज अभिनेत्री आशा पारेख अस्पतालमा भर्ना भएकी छिन् । स्तन क्यान्सरको उपचारका लागि अभिनेत्री मुम्बईस्थित कोकिलाबेन अस्पतालमा भर्ना भएकी हुन् । ८१ वर्षीय अभिनेत्रीलाई आइतबार बिहान...