तस्बिरमा हेर्नुहोस् एमाले अध्यक्ष ओलीको दसैँ
बुधबार, १९ असोज २०७९, १३ : १८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टीकाको साइतअनुसार ११ः५१ बजे टीका ग्रहण गरेका छन् । बुबा मोहन प्रसाद ओली र ठुलीआमा हरिमाया ओलीको हातबाट अध्यक्ष ओलीले दसैँको टीका ग्रहण गरेका हुन् ।
त्यसपछि अध्यक्ष ओलीले पत्नी राधिका शाक्यलाई टीका लगाइदिएका थिए । ओली हाल झापामा रहेका छन् ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण