मिलन पाण्डेले काठमाडौं-९ बाट उम्मेदवारी दिने
आइतबार, २३ असोज २०७९, ०९ : ४७
विवेकशील अभियानको तर्फबाट मिलन पाण्डेले काठमाडौं क्षेत्र नंबर ९ बाट उम्मेदवारी दिने भएका छन् ।
यसअघि विवेकशील नेपाली दल र विवेकशील साझा पार्टीको नेता रहेका उनी २०७४ सालको चुनावमा पनि उम्मेदवार बनेका थिए ।
हाल पार्टीमा आवद्ध नरहेका उनले विवेकशील अभियानको नामबाट उम्मेदवारी घोषणा गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीसँगको ट्रम्पको आणविक सम्झौता ‘घाँडो’ बन्न सक्छ
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण