काठमाडौँ । विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को शिक्षा विभागको जिम्मेवारी पाएका छन् । आइतबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले पाण्डेलाई शिक्षा विभाग प्रमुखमा मनोनीत...