सत्ता गठबन्धनबाट इलाममा को-को बने उम्मेदवार ?
आइतबार, २३ असोज २०७९, ०९ : ४८
सत्ता गठबन्धनबाट इलाममा प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार तय भएका छन् । इलाम १ मा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र २ बाट कांग्रेस जिल्ला सभापति डम्बर खड्का उम्मेदवार हुने भएका छन् ।
इलाम १ को प्रदेश १ मा एकीकृत समाजवादीका खिनु लङवा र प्रदेश (२)मा कांग्रेसका शमशेर राई उम्मेदवार भएका छन् । यस्तै इलाम २ प्रदेश १ मा कांग्रेसका गोविन्द गिरी र प्रदेश २ मा माओवादीका हर्क लाओती कान्छा उम्मेदवार भएका छन् ।
नेकपा एमालेले इलाम १ मा महेश बस्नेत र २ का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण