मोरङ ५ बाट एमाले नेता मण्डलले दिए स्वतन्त्र उम्मेदवारी
आइतबार, २३ असोज २०७९, १३ : ०४
मोरङ ५ बाट एमाले नेता योगेन्द्र मण्डलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
असन्तुष्ट बनेका उनले आइतबार विराटनगरको सुनसरी मोरङ सिंचाई योजनाको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । सो क्षेत्र एमालेले जसपालाई छोडेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण