टी–२० विश्वकप : नामिबियासँग श्रीलंका स्तब्ध
आइतबार, ३० असोज २०७९, १३ : ३७
टी–२० विश्वकपको पहिलो खेलमा नै श्रीलंका नामिबियासँग स्तब्ध बनेको छ । एसिया कप च्याम्पियन श्रीलंका १४ औँ स्थानमा रहेको नामिबियासँग ५५ रनले पराजित बनेको हो ।
टस हारेर पहिलो ब्याटिङ गरेको नामिबया ३ विकेटको क्षतिमा ३५ र त्यसपछि ६ विकेटको क्षतिमा ९३ रनको अवस्थामा पुगे पनि जान फ्राइलिंक (२८ बलमा ४४ रन) तथा जेजे स्मिथ (१६ बलमा ३१ रन) ले अन्तिम ३७ बेलमा ७० रन बनाउँदै टोलीको स्कोर ७ विकेटको क्षतिमा १६३ रन पुर्याए ।
जवाफमा विश्व वरियतामा आठौँ स्थानमा रहेको श्रीलंकाको मात्र १०८ रनमा अलआउट हुन पुग्यो । यसअघि नामिबियाले टेस्ट खेल्ने राष्ट्रलाई हराएको भनेको सन् २०२१ मा आयरल्यान्डलाई हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण