नवौं खेलकुद : एपीएफ महिला भलिबलको सेमिफाइनलमा
सोमबार, ३१ असोज २०७९, १५ : १०
विभागीय टोली एपीएफ नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबलतर्फ एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो क्वाटरफाइनलमा लुम्बिनी प्रदेशलाई सोझो सेटमा हराउँदै एपीएफ सेमिफाइनलमा पुगेको हो ।
म्याग्दीको बेनीमा एपीएफले लुम्बिनीमाथि पहिलो सेटमा २५–१५ जित निकाल्यो । त्यस्तै दोस्रो सेटमा २५–१८ को जित निकाल्दा अन्तिम सेटमा २५–१० को सेटमा जित निकाल्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण