ओली अस्वस्थ, निवासमै आराम
मङ्गलबार, ०१ कात्तिक २०७९, २० : ०५
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रुघाखोकी र ज्वरो आएको छ । मंगलबार चुनावी कार्यक्रमका लागि झापा पुगेका ओलीलाई रुघाखोकीको ज्वरो आएको एमाले नेता तथा झापा ५ क का उम्मेदवार समेत रहेका हिक्मत कार्कीले बताए ।
‘रुघाखोकीको ज्वरो आएर आजको भेटघाट र अन्य कार्यक्रममा सहभागी हुनुभएन । आज दमकस्थित निवासमै आराम गरेर भोली बिहानबाट निर्धारित कार्यक्रममा सहभागी हुनुहुन्छ’, कार्कीले रातोपाटीसँग भने । ओली बिहीबारसम्म झापामा बस्नेगरी मंगलबार त्यसतर्फ गएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
-
नेपाली बजारमा बजाज चेतकका दुई नयाँ विद्युतीय स्कुटर भित्रिँदै
-
विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी गर्ने सरकारको योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण