कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिमा थप सदस्यहरु मनोनयन
बुधबार, ०२ कात्तिक २०७९, २० : ११
नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन परिचालन समितिमा थप सदस्यहरु मनोनयन गरेको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय निर्वाचन परिचालन समितिमा ७४ सदस्य मनोनयन गरेका हुन् ।
उनले कांग्रेसको विधान अनुसार नेता गोपालमान श्रेष्ठको संयोजकत्वमा “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९, केन्द्रीय परिचालन समिति” गठन गरेका थिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण