हेमन्त शर्माको नयाँ गीत ‘गुनासो छैन मायालु’
मङ्गलबार, १५ कात्तिक २०७९, १२ : ५४
गायक हेमन्त शर्माको नयाँ गीत ‘गुनासो छैन मायालु’ सार्वजनिक आएको छ । गीत मार्फत गायक शर्माले धोका दिने मायालुको सम्झना गरेका छन् । उनले गीतमा धोकाप्रति पनि कृतज्ञता प्रकट गरेका छन् ।
गीतमा शब्द तथा संगीत पनि गायक शर्माकै छ, भने संगीत संयोजन कमल थापामगरले गरेका छन् । गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् ।
भिडियोमा गायक शर्माका साथमा मोडल समीक्षा क्षेत्रीको अभिनय छ । सुरेश थापाको छायांकन रहेको गीतको भिडियो विकास धमलाले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट र शिक्षा नियमावलीप्रति निजी शैक्षिक संस्थाको आपत्ति, ६ बुँदे माग सम्बोधन गर्न सरकारलाई दबाब
-
सुदूरपश्चिम सरकारको १२ अर्ब ५९ करोड बजेट खर्च हुन सकेन, असारमै २७ प्रतिशत खर्च
-
इन्फा अवार्ड २०२६ : मदनकृष्णलाई लाइफ टाइम अवार्ड, उत्कृष्ट ५ मा को–को परे ?
-
संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाद्वारा सरकारविरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
स्ट्रेट अफ होर्मुज नजिक आगलागी भएको कन्टेनर जहाजका चालकदलको उद्धार
-
खाडी क्षेत्रका अमेरिकी सैन्य अड्डामाथि इरानले गर्यो आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण