सवारी दुर्घटनामा एक जनाको मृत्यु
शुक्रबार, १८ कात्तिक २०७९, १७ : ३९
बुटवल पाल्पा सडक खण्डको झुम्सामा सवारी दुर्घटना हुँदा शुक्रबार एकजनाको मृत्यु भएको छ । पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको ग १६ प १४८७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको लु २ ख २४९ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार स्याङ्जा चापाकोट ५ बस्ने ४१ वर्षका मोहन पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिए ।
दुर्घटनाबाट गम्भीर घाइते भएका पाण्डेको उपचारको लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण