दिन र घन्टा नै तोकेर प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी भयो – ओली
शनिबार, १९ कात्तिक २०७९, ०६ : ००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिन र घन्टा नै तोकेर प्रधानमन्त्री नियुक्ति गर्नका लागि परमादेश जारी भएको स्मरण गरेका छन् । प्रवासी नेपाली मञ्च, साउदी अरबको कार्यक्रममा बोल्दै ओलीले संसदभन्दा बाहिरबाट सरकार बनाउनेगरी अदालतले आदेश जारी गरेको स्मरण गरेका हुन् ।
नेकपा एमालेको नेतृत्वमा भइरहेको विकासलाई रोक्ने लक्ष्यसहित अदालतबाट परमादेश जारी गराएको ओलीले आरोप लाए । यसका लागि हाल सरकारमा हुनेहरूले विभिन्न क्षेत्रमा सेटिङ गरेको र त्यो सबै जनतासामू छर्लङ्ग रहेको ओलीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण