मधेस प्रदेशका ३ नेतालाई माओवादीले गर्यो कारवाही
बुधबार, २३ कात्तिक २०७९, १६ : ४७
नेकपा माओवादी केन्द्रको मधेस प्रदेश कमिटीले पार्टी नीति विपरीत स्वतन्त्र उम्मेदवारी दिने, उम्मेदवारको प्रस्तावक र समर्थक बस्ने तीन जनालाई कारबाही गरेको छ । गत मंगलबार मधेस प्रदेशका इन्चार्ज गणेश साहले पार्टीको धारण सदस्य समेत नरहनेगरी तीन जनालाई कारबाही गरेका हुन् ।
महोत्तरी क्षेत्र नम्बर १ अन्तर्गत‘ख’मा माओवादीकै भरत साह उम्मेदवार छन् । उनको विरुद्ध विष्णुबहादुर योञ्जनले स्वतन्त्र उम्मेदवारी दिएपछि कारबाही गरिएको हो । योञ्जनको प्रस्तावक बसेका पृथ्वीबहादुर बलम्पाकी र समर्थक विजयकुमार यादवलाई समेत कारबाही गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण