बंगलादेशलाई अन्तर्राष्ट्रिय मुद्रा कोषको साढे ४ अर्ब डलर सहयोग
शनिबार, २६ कात्तिक २०७९, १० : ४४
अन्तर्राष्ट्रिय मुद्रा कोषले बंगलादेशलाई ऊर्जा र खाद्यान्नको बढ्दो मूल्यको सामना गर्न मद्दत गर्नको लागि ४.५ अर्ब डलरको सहयोग प्याकेज उपलब्ध गराउन प्रारम्भिक सम्झौता गरेको जनाएको छ ।
रुसले युक्रेनमा गरेको आक्रमणपछिको मूल्यमा भएको तीव्र वृद्धिले अन्य एसियाली अर्थतन्त्रहरू जस्तै बंगलादेशलाई नराम्ररी असर गरेको छ, जसका कारण सर्वसाधारणहरु सडक आन्दोलनमा उत्रिएका छन् ।
करिब १७ करोड जनसंख्या भएको दक्षिण एसियाली देशले यस वर्षको सुरुमा सहयोगका लागि आईएमएफलाई सम्पर्क गरेका थिए । आईएमएफ र ढाकाका प्रतिनिधिहरूले विभिन्न सुविधाहरू अन्तर्गत कुल ४।५ बिलियन डलरको साथ ‘बंगलादेशको आर्थिक नीतिहरूलाई सहयोग गर्न कर्मचारी स्तरको सम्झौतामा पुगेका थिए’ संस्थाले एक विज्ञप्तिमा भन्यो । यो सम्झौता आईएमएफ व्यवस्थापनको स्वीकृतिको विषय थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
-
भारत भ्रमणमा रहेका प्रधानन्यायाधीश शर्मालाई सर्वोच्च अदालतमा स्वागत
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण