कुहिरोको घुम्टोभित्र लुकेको तराई, तस्बिरहरू
आइतबार, २७ कात्तिक २०७९, ११ : ५६
बिहानीको झिसमिसेमै कुहिरोको बाक्लो च्यादरले तराईका विभिन्न भूभागमा ढाक्ने गरेको छ । कुहिरोको घुम्टोभित्र लुकेर भए पनि मानिसहरू आफ्नो दैनिकी चलाइरहेका छन् ।
चितवन र नवलपरासीको सिमाना बनेर बगेको नारायणी नदी किनारमा बिहानैदेखि मानिसहरूको चहलपहल सुरु हुन्छ । नित्य पूजा र स्नानका लागि मानिसहरू पुग्ने गरेका छन् । उदाउँदो सूर्यलाई अर्घ्य दिने देखि श्राद्ध र तर्पण दिन र व्यायाम गर्नको लागि मानिसहरू नारायणी किनारमा पुग्ने गरेका छन् ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण