पोर्न स्टार मिया खलिफाले यी ठिटोलाई हानिन् ‘दह्रो मुक्का’, कारण यस्तो
बिहीबार, १५ असार २०७४, १२ : ०७
मिया खलिफासँग सेल्फी लिँदा यी व्यक्तिले ठूलै मूल्य चुकाउनु परेको छ ।
टेक्सासका सान एन्टोनियाका यी पुरुषले पूर्व पोर्न स्टार खलिफाको अनुमती बिना नै सेल्फी लिएका थिए जसका कारण मियाले २० वर्षे ठिटाको मुखैमा ‘दह्रो मुक्का’ हानेकी थिइन् । तर उनलाई मियाको मुक्काले केही फरक पारेको जस्तो देखिँदैन ।
@FourthTigerClaw ट्वीटर ह्यान्डलमार्फत ती युवकले मिया खलिफाले नचाहेको तस्बिर र मुक्काका कारण अनुहारमा बसेको निल डामसहितको तस्बिर पोष्ट गरेका छन् ।
‘मिया खलिफासँग फोटो खिचें र उनले मलाई मुखमा मुक्का हानेकी छिन्,’ उनले लेखेका छन् ।
मंगलबार रातीसम्म उनको ट्वीटलाई ९ हजारले लाइक गरेका छन् भने ३ हजार ७ सय पटक रिट्वीट भएको छ ।

खलिफाका अरु प्रशंसकले भने उनीसँगको आफ्नो तस्बिर पोष्ट गरेर केही चोटपटक नलागेको भनी मजाक गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण