मतगणना नसकिएसम्म मदिरा बिक्री वितरणमा रोक
बिहीबार, ०१ मङ्सिर २०७९, १४ : ४१
निर्वाचनको मौन अवधिदेखि मत गणना नसकिएसम्म मदिरा बिक्री वितरण र सेवनमा रोक लगाएको छ । बिहीबार पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई मर्यादित बनाउन मदिरा बिक्री वितरण र सेवनमा रोक लगाएको बताए ।
मदिरा बिक्री वितरण र सेवन कार्यलाई पूर्ण रुपमा निषेध गर्न जिल्ला आचारसंहिता र स्थानीय सुरक्षा समितिलाई सक्रिय बनाएको थपलियाले बताए । आवश्यक सुरक्षा व्यवस्था मिलाउन नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धान प्रहरीको व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण