दैलेख १ मा मतगणना सुरु, यी हुन् उम्मेदवार
सोमबार, ०५ मङ्सिर २०७९, १२ : ३९
दैलेख क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ । यहाँबाट प्रतिनिधिसभा तर्फ गठबन्धनको साझा उम्मेदवारको रुपमा नेकपा (एकीकृत समाजवादी) का अम्मरबहादुर थापा र नेकपा एमालेबाट रविन्द्रराज शर्मा उम्मेदवार छन् ।
यस्तै १ (क) मा एमालेका तर्फबाट धर्मराज रेग्मी र गठबन्धनका तर्फबाट कांग्रेसका पुर्णबहादुर खत्री उम्मेदवार छन् भने (ख) मा एमालेबाट प्रेम थापा र गठबन्धनबाट कांग्रेसका कृष्ण विसी उम्मेदवार रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्दै सर्पदंशको उपचार लिने बिरामी
-
साकेलाद्वारा उत्कृष्ट विद्यार्थी र विद्यालय पुरस्कृत
-
स्वास्थ्यचौकी निर्माण गर्न पाँच रोपनी जग्गादान
-
गोल्डेन बुटको होडमा त्रिपक्षीय भिडन्त: मेसी, एम्बाप्पे र हालान्डबिच कडा प्रतिस्पर्धा
-
मेक्सिकोविरुद्ध इङ्ल्यान्डलाई उचाइको चुनौती
-
ब्राजिललाई स्तब्ध पार्दै नर्वे पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण