सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

सल्यानमा प्रकाश ज्वालालाई पछ्याउँदै स्वतन्त्र, एमाले तेस्रोमा

सोमबार, ०५ मङ्सिर २०७९, १६ : ५२
सोमबार, ०५ मङ्सिर २०७९

सल्यानमा प्रतिनिधि सभा तर्फ गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले अग्रता कायमै राखेका छन् । 

२ हजार ४९७ मत गन्दा ज्वालाले  १ हजार ६४ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार राजेन्द्र शाहले (पुतली)  ७५५ मत प्राप्त गरेका छन् । एमालेका राजेन्द्रवीर रायले २९२ मत प्राप्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप