सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

प्रकाश ज्वाला दोब्बर मतले अगाडि, एमाले तेस्रो

मङ्गलबार, ०६ मङ्सिर २०७९, ०७ : ४९
मङ्गलबार, ०६ मङ्सिर २०७९

सल्यानमा पछिल्लो मतगणना अनुसार नेकपा एकीकृत समाजवादीका उपमासचिव एवं कर्णाली प्रदेश  इञ्चार्ज प्रकाश ज्वाला तेब्बर मतले अगाडि देखिएका छन् । 

१८ हजार ३६२ मत गन्दा ज्वालाले ८ हजार ९०७ मत प्राप्त गरेका छन् भने नेकपा एमाले राजेन्द्र वीर रायले २ हजार ४१८ मत पाएका छन् ।

यस्तै दोस्रो नम्बरमा स्वतन्त्र उम्मेदवार राजेन्द्र बहादुर शाहले ४ हजार १६७ मत पाएका छन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप