तप्लेजुङमा खेलप्रसादलाई पछ्याउँदै योगेश
बुधबार, ०७ मङ्सिर २०७९, ०८ : ०४
प्रतिनिधिसभा निर्वाचन अन्तरगत ताप्लेजुङमा नेकपा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुडाक्षेत्रीले आफ्नो अग्रता कायम राखेका छन् ।
उनलाई नेकपा एमालेका उम्मेदवार योगेश भट्टराईले पछ्याइरहेका छन् । पछिल्लो मतपरिणामअनुसार बुडाक्षेत्रीले १३ हजार ९९४ मत ल्याउँदा भट्टराईले १३ हजार ६२ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण